मतदाता नामावली संकलन पुनः सुरू गिरने

नयाँ मतदाताहरुले मतदाता नामावलीमा नाम दर्ता गराउन करिब डेढ महिनाको समय पाउने भएका छन् ।

निर्वाचन आयोगले निर्वाचन कार्यक्रम सुरु हुनुअघिसम्म मतदाता नामावली संकलनको काम खुला राख्ने तयारी गरेको जनाएको छ ।

आयोगका अनुसार  ‘करिब-करिब २१ कार्तिकसम्म मतदाता नामावली संकलन गर्न सकिन्छ कि भनेर आयोगमा छलफल चलिरहेको छ, त्यही सेरोफेरोको मिति राखेर सूचना निकाल्ने तयारी छ गरेके छ ।

आयोगले प्रतिनिधिसभा उपनिर्वाचनलाई लक्षित गरी १६ असार २०८२ देखि मतदाता नामावली संकलन र अद्यावधिक गर्ने काम बन्द गरेको थियो ।

राष्ट्रपति पौडेलले अध्यादेश जारी गरेकाले राजपत्रमा त्यसको सूचना प्रकाशित गरी देशभरका जिल्ला निर्वाचन कार्यालयहरूमा बुथ राखेर मतदाता नामावली संकलन गिरने नर्वाचन आयोगले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार