विदेशबाठ नेपाल फर्किएका कलाकार तथा निर्देशक राइ जेठा यतिबेला नयाँ प्रोजेक्टको तयारीमा जुटेका छन । आगामी प्रोजेक्टको बारेमा जानकारी तथा सरसल्लाहका लागि कलाकारहरुसंगको भेटघाट र छलफलमा नै व्यस्त रहेका छन । विदेशबाट फर्किए लगत्तै राइ जेठाले चलचित्र तथा सिरियल निर्माणको तयारीमा जुटेका छन । योजना मुताविक शनिबार महाराजगन्ज स...
