कांग्रेस सभापति उम्मेदवार घोषणा गर्दै गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । हिमालयन टेलिभिजनको कार्यक्रममा कुराकानी गर्दै उनले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । कांग्रेस महाधिवेशनको मिति घोषणा भएपछि पहिलोपटक टेलिभिजन अन्तर्वार्तामा थापाले नेपाली कांग्रेसका बहुसंख्यक साथीहरूले पन्ध्रौं महाधिवेशनबा...

पार्टी नेतृत्व हत्याउने दाउमा केपी ओली र ईश्वर पोखरेल

मंसिर २७–२९ सम्म हुने नेकपा एमालेको महाधिवेशन मिति नजिकिँदै गर्दा पार्टीमा दुई समूह बिच प्रतिस्पर्धा हुने देखिएको छ । नेताहरू समूहगत रूपमा बिस्तारै खुल्न थालेका छन् । ओली र पोखरेल दुवैले अध्यक्ष पदमा उम्मेदवारी दिने कुरा यसअघि नै बताइसकेका छन् । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अलग अलग सम...

प्रगतिशील लोकतान्त्रिक पार्टी अबको वैकल्पिक राजनीतिक शक्ति बन्ने प्रलोपाको दावी

बाबुराम भट्टराई, जनार्दन शर्मा, राम कार्की सुदन किराती, सन्तोष परियार लगायतका नेताहरूको सक्रियतामा प्रगतिशील लोकतान्त्रिक पार्टीको घोषणा गरिएको छ । उक्त घोषणासभा भृकुटीमण्डप स्थित राष्ट्रिय सभा गृहमा गत आइबार सम्पन्न भएको हो । तीन पक्ष एकीकृत गरी घोषणा गरिएको दलमा माओवादी केन्द्रका नेताहरू र नेसपाका पूर्वअध्यक्ष...

मतदाता नामावली संकलन पुनः सुरू गिरने

नयाँ मतदाताहरुले मतदाता नामावलीमा नाम दर्ता गराउन करिब डेढ महिनाको समय पाउने भएका छन् । निर्वाचन आयोगले निर्वाचन कार्यक्रम सुरु हुनुअघिसम्म मतदाता नामावली संकलनको काम खुला राख्ने तयारी गरेको जनाएको छ । आयोगका अनुसार  ‘करिब-करिब २१ कार्तिकसम्म मतदाता नामावली संकलन गर्न सकिन्छ कि भनेर आयोगमा छलफल चलिरहेको छ, त्...

नारायणगढ-मुग्लिन सडक अवरुद्ध

काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्ड आज दिउँसो दुई घण्टा बन्द गरिने भएको छ । तुइन खोला पुल नजिक खसेको पहिरो सबै पन्छाउनका लागि सडक बन्द गर्न लागिएको हो । आज दिउँसो १ बजेदेखि ३ बजेसम्म सडक बन्द गरेर बाँकी पहिरो हटाइने सडक डिभिजन कार्यालय भरतपुर स्रोतले जनाएको छ । तुइन खोला पुलनेर खसेको पहिरोका कारण गत शुक्रबारद...

सुशीला कार्की बनिन सरकार प्रमुख

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउने भएसँगै देशले पहिलो महिला नेतृत्व पाएको छ । राष्ट्रपति कार्यालयमा शुक्रबार साँझ भएको सहमतिसँगै कार्कीको आजै केहीबेरपछि शपथ हुँदैछ । योसँगै उनी देशको पहिलो महिला नेतृत्वको रुपमा बागडोर सम्हाल्न पुगेकी हुन् । कार्कीले पहिलो महिला प्रधानन्यायाधीश बनेर इतिह...

जेन जी पुस्ताको जायज संघर्ष र यसको औचित्य

जनक ढकालजेनेरेसन जी वा जी पुस्ता (सङ्क्षिप्त रूपमा जेन जीको रूपले परिचित, जसलाई जुमर्स पनि भनिन्छ) वाई पुस्ता पछि र अल्फा पुस्ता अघि रहेको एक युवा वर्ग हो । जनरेसन जीको लागि सन् १९९० को दशकको मध्यदेखि सन् २०१० को दशकको सुरुवाती वर्षहरूलाई यो पुस्ताको रूपमा निर्धारण गरिएको छ, जसले गर्दा अधिकांश अवस्थामा जनरेसन जी शब्दले...

इन्द्रजात्रा २०८२

नेपालको सबैभन्दा जीवन्त र ऐतिहासिक रूपमा महत्त्वपूर्ण सांस्कृतिक कार्यक्रमहरू मध्ये एक, वार्षिक इन्द्रजात्रा पर्व मनाउँदा शनिबार काठमाडौं जीवन्त देखियो।राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश, सभामुख, मन्त्रीहरू, सांसदहरू, प्रदेशसभा सदस्यहरू, जनप्रतिनि...

कैलाली कारागार तनाव : गृहमन्त्रीले बोलाए सुरक्षा निकायका प्रमुख

२४ साउन, काठमाडौं । कैलाली कारागारमा एक जनाको मृत्यु हुनेगरी भएको झडपबारे छलफल गर्नका लागि गृहमन्त्री रमेश लेखकले सुरक्षा निकायका प्रमुखलाई बोलाएका छन् । शनिबार सुरक्षा निकायका प्रमुखहरूलाई गृहमन्त्री लेखकले छलफलका लागि बोलाएका हुन् । शुक्रबार राति कारागारमा झडप हुँदा धनगढी–४ का भरत चौधरीको मृत्यु भएको थियो भने ४७ जन...

हामीलाई थप घाइते नबनाऊ

१३ पुस, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको सरगर्मी बढिरहेको छ । कुनै बेला साम्यवादको रुमानी सपना बोकेर होमिएका नेता-कार्यकर्ता महाधिवेशनमा भाग लिन काठमाडौं कमलादीको राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा हाजिर छन् । महाधिवेशन प्रतिनिधिको भीडमा जनयुद्ध लडेका र नलडेका दुवैथरी नेता-...