काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्ड आज दिउँसो दुई घण्टा बन्द गरिने भएको छ । तुइन खोला पुल नजिक खसेको पहिरो सबै पन्छाउनका लागि सडक बन्द गर्न लागिएको हो । आज दिउँसो १ बजेदेखि ३ बजेसम्म सडक बन्द गरेर बाँकी पहिरो हटाइने सडक डिभिजन कार्यालय भरतपुर स्रोतले जनाएको छ । तुइन खोला पुलनेर खसेको पहिरोका कारण गत शुक्रबारद...
बिज्ञान -प्रबिधि
माओवादी महाधिवेशनमा देउवाको प्रश्न : एमसीसीमा कहाँ छ राष्ट्रघात ?
११ पुस, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) नेपालको हितमा रहेको बताएका छन् । आइतबार काठमाडौंमा शुरु भएको नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै देउवाले एमसीसी राष्ट्रघाती भन्नेहरुले पढेका छन् भनेर प्रश्न ...
कुन्तीलाई ताली, शंकर बोल्दा सन्नाटा
पार्टी स्थापनाको ७२ वर्षमा पहिलोपटक झण्डै दुई तिहाई मतसहित संसदको ठूलो दल बन्दा नेकपा मुलुकभित्र मात्रै होइन, दक्षिण एसियाका बृहत् कम्युनिष्ट पार्टी बनेको थियो । तर विभाजित भयो, बामदेव गौतमलाई गन्ने हो भने वितेको एक बर्षमा नेकपा चार टुक्रा भयो, एमाले तीन टुक्रा । पार्टी विभाजित हुनुको दोष तत्कालीन नेकपाको जहाज...
प्रतिकूल मौसमले हवाई उडान प्रभावित
१४ पुस, काठमाडौं । प्रतिकूल मौसमका कारण काठमाडौंबाट हुने हवाई उडानहरु प्रभावित भएका छन् । रातिदेखि नै काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा पानी परिरहेकाले उडान प्रभावित भएको हो । एयरलाइन्स कम्पनीहरुले प्रतिकूल मौसम र कम भिजिबिलिटीका कारण उडानहरु प्रभावित भएको सूचना जारी गरेका छन् । ...
