पार्टी स्थापनाको ७२ वर्षमा पहिलोपटक झण्डै दुई तिहाई मतसहित संसदको ठूलो दल बन्दा नेकपा मुलुकभित्र मात्रै होइन, दक्षिण एसियाका बृहत् कम्युनिष्ट पार्टी बनेको थियो । तर विभाजित भयो, बामदेव गौतमलाई गन्ने हो भने वितेको एक बर्षमा नेकपा चार टुक्रा भयो, एमाले तीन टुक्रा । पार्टी विभाजित हुनुको दोष तत्कालीन नेकपाको जहाज...
