नारायणगढ-मुग्लिन सडक अवरुद्ध

काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्ड आज दिउँसो दुई घण्टा बन्द गरिने भएको छ । तुइन खोला पुल नजिक खसेको पहिरो सबै पन्छाउनका लागि सडक बन्द गर्न लागिएको हो । आज दिउँसो १ बजेदेखि ३ बजेसम्म सडक बन्द गरेर बाँकी पहिरो हटाइने सडक डिभिजन कार्यालय भरतपुर स्रोतले जनाएको छ । तुइन खोला पुलनेर खसेको पहिरोका कारण गत शुक्रबारद...

सुशीला कार्की बनिन सरकार प्रमुख

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउने भएसँगै देशले पहिलो महिला नेतृत्व पाएको छ । राष्ट्रपति कार्यालयमा शुक्रबार साँझ भएको सहमतिसँगै कार्कीको आजै केहीबेरपछि शपथ हुँदैछ । योसँगै उनी देशको पहिलो महिला नेतृत्वको रुपमा बागडोर सम्हाल्न पुगेकी हुन् । कार्कीले पहिलो महिला प्रधानन्यायाधीश बनेर इतिह...

सामाजिक सञ्जालमा टिकटकप्रतिको क्रेज

भाद्र ११, २०८२, बुधबार यतिवेला सामाजिक सञ्जालका वालहरु छरपष्ट रुपमा टिकटकप्रेमीहरुको क्रियाकलापको संगालोले भरिएको भेटिन्छ । युवायुवतीदेखि बुढापाका तथा ससाना बालबालिकाहरुको समेत टिकटकमा सहभागिता देखिनुले कतै यस्ता गतिविधिहरु स्वयम् टिकटकरहरुका लागि कुनै वेला घातक सावित हुने त होइन ? प्रश्न महत्वपूर्ण रुपमा देखा परेको ...

हामीलाई थप घाइते नबनाऊ

१३ पुस, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको सरगर्मी बढिरहेको छ । कुनै बेला साम्यवादको रुमानी सपना बोकेर होमिएका नेता-कार्यकर्ता महाधिवेशनमा भाग लिन काठमाडौं कमलादीको राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा हाजिर छन् । महाधिवेशन प्रतिनिधिको भीडमा जनयुद्ध लडेका र नलडेका दुवैथरी नेता-...

संसदमा मेरो उपस्थितिले केपीको सातो गएको छ : माधव नेपाल

आफूले प्रशिक्षण भेलालाई पनि समय दिनुपर्ने, संसद बैठकमा पनि जानुपर्ने दबाव रहेको भन्दै उनले भने, ‘.. म नभा’को मौका पारेर केपी ओली छिर्न बेर छैन त्यहाँ । कमसेकम मेरो उपस्थितिले केपी ओलीको संसदमा सातो गइराछ नि ! सातो जाओस्, केही मतलब छैन । नेपाली जनताको सातो कायम हुनुपर्छ ।’ मंगलबार प्रतिनिधिसभाको बैठकमा जानुपर्ने कारण...

कुन्तीलाई ताली, शंकर बोल्दा सन्नाटा

पार्टी स्थापनाको ७२ वर्षमा पहिलोपटक झण्डै दुई तिहाई मतसहित संसदको ठूलो दल बन्दा नेकपा मुलुकभित्र मात्रै होइन, दक्षिण एसियाका बृहत् कम्युनिष्ट पार्टी बनेको थियो । तर विभाजित भयो, बामदेव गौतमलाई गन्ने हो भने वितेको एक बर्षमा नेकपा चार टुक्रा भयो, एमाले तीन टुक्रा । पार्टी विभाजित हुनुको दोष तत्कालीन नेकपाको जहाज...

प्रतिकूल मौसमले हवाई उडान प्रभावित

१४ पुस, काठमाडौं । प्रतिकूल मौसमका कारण काठमाडौंबाट हुने हवाई उडानहरु प्रभावित भएका छन् । रातिदेखि नै काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा पानी परिरहेकाले उडान प्रभावित भएको हो । एयरलाइन्स कम्पनीहरुले प्रतिकूल मौसम र कम भिजिबिलिटीका कारण उडानहरु प्रभावित भएको सूचना जारी गरेका छन् । ...